सिटीसँग एस्टन भिल्ला पराजित

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई … Continue reading सिटीसँग एस्टन भिल्ला पराजित